वायु प्रदुषणले बेनीमा आँखा पाेल्ने समस्याका विरामी बढे

विकल्प न्युज/ बेनी चैत १७ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा वायु प्रदूषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ । केहीदिन यता देशैभरी वायु प्रदूषण बढेको र तुवाँलो लागेको अवस्थामा म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बुधबार वायु प्रदूषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझाउने, सुख्खा हुने, पोल्ने समस्याका बिरामी बढ्न थालेका छन् । वायु प्रदूषणका … Continue reading वायु प्रदुषणले बेनीमा आँखा पाेल्ने समस्याका विरामी बढे